Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. सिन्धुपाल्चोकको लिस्तिकाेट केन्द्रविन्दु बनाएर भूकम्प
 सिन्धुपाल्चोकको लिस्तिकाेट केन्द्रविन्दु बनाएर भूकम्प
समाचार समाज

सिन्धुपाल्चोकको लिस्तिकाेट केन्द्रविन्दु बनाएर भूकम्प

by वरकाेबाेट संवाददाता December 31, 2023

चाैतारा-सिन्धुपाल्चोकमा केन्द्रविन्द भएर आइतबार राति भूकम्प गएको छ ।

राति १०:२१ बजे सिन्धुपाल्चोकको लिस्तिकाेट केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको  हो ।

केन्द्रका अनुसार भूकम्पकाे शक्ति ५ म्याग्निच्युडको रहेको थियाे । भूकम्पकाे धक्का सिन्धुपाल्चाेकसिहत राजधानी उपत्यका र आसपासका जिल्लामा समेत महसुस गरियाे ।

धक्काले सिन्धुपाल्चाेकवासी पुन: एक पटक आतंकित बनेका छन् । २०७२ वैशाख १२ गतेको भूकम्पले सिन्धुपाल्चोकमा सर्वाधिक क्षति पु¥याएको थियो ।

भूकम्पकाे क्षतिबारे अहिलेसम्म कुनै जानकारी आइसकेकाे छैन ।

यसअघि आइतबारै बिहान ६:४५ बजे बझाङमा ३.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.