Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. मेलम्ची-१२ को वडा कार्यालय भवन शिलान्यास
 मेलम्ची-१२ को वडा कार्यालय भवन शिलान्यास
समाचार समाज

मेलम्ची-१२ को वडा कार्यालय भवन शिलान्यास

by वरकाेबाेट संवाददाता January 4, 2024

मेलम्ची-मेलम्ची नगरपालिका वडा नम्बर १२ को वडा कार्यालय भवनको बिहिवार शिलान्यास गरिएको छ ।

नगरप्रमुख आइतमान तामाङ , उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, वडा अध्यक्ष गणेशबहादुर तामाङ लगायतले संयुक्त रूपमा भवन शिलान्यास गरे ।

जुगल हिमशिखर /केदार निर्माण सेवा जेभिले २ करोड ८५ लाख ३ हजार ३ सय रूपैयाँमा निर्माण ठेक्का पाएकाे छ । तीन तले भवन १८ महिनामा निर्माण सम्पन्न गरिने निर्माण कम्पनीका प्रोपाइटर अमर दोङले जानकारी दिए ।

नगर प्रमुख तामाङले समयमै गुणस्तरीय कार्य गरी भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरेका थिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.