Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. शिक्षा
  3. लायन्स क्लबको चौतारा सिटीद्धारा शैक्षिक सामाग्री वितरण
 लायन्स क्लबको चौतारा सिटीद्धारा शैक्षिक सामाग्री वितरण
शिक्षा समाचार समाज

लायन्स क्लबको चौतारा सिटीद्धारा शैक्षिक सामाग्री वितरण

by वरकाेबाेट संवाददाता July 4, 2024

चौतारा–लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटीले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

सिटीले चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडीस्थित झमालादेवी आधारभुत विद्यालयमा सामाग्री बाँडेको हो ।

सिटीले उक्त विद्यालयका कक्षा ३ सम्म अध्ययन गर्ने बालबालिकालाई झोला,स्टेशनरी तथा सरसफाईका सामान वितरण गरेको सिटीका रमेश दुलालले जानकारी दिए ।

उनले झण्डै २५ हजार रुपैयाँ बराबरको सामान वितरण गरेको बताए । सिटीले जिल्लाको विकासमा टेवा पु¥याउने हेतुले विभिन्न सामाजिक काम गर्दै आएको जनाएको छ ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.