पेट्रोलिम पदार्थको मूल्य फेरि बढाइयाे

काठमाडाैँ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो।
पेट्रोल, डिजेल र मट्टितेलको साविककाे खुद्रा विक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएकाे निगमले जनाएकाे छ । खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनकाे मूल्य भने यथावत रहेकाे छ ।
प्रतिक्रिया