Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. पेट्रोलिम पदार्थको मूल्य फेरि बढाइयाे
 पेट्रोलिम पदार्थको मूल्य फेरि बढाइयाे
अर्थ समाचार

पेट्रोलिम पदार्थको मूल्य फेरि बढाइयाे

by वरकाेबाेट संवाददाता February 15, 2024

काठमाडाैँ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

बिहीबार मध्यरातबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको हो।

पेट्रोल, डिजेल र मट्टितेलको  साविककाे खुद्रा विक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएकाे निगमले जनाएकाे छ । खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनकाे मूल्य भने यथावत रहेकाे छ ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.