Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. मेलम्ची खोलाले बगाउँदा युवतीकाे मृत्यु
 मेलम्ची खोलाले बगाउँदा युवतीकाे मृत्यु
समाचार समाज

मेलम्ची खोलाले बगाउँदा युवतीकाे मृत्यु

by वरकाेबाेट संवाददाता June 27, 2024

मेलम्ची- मेलम्ची खोलाले बगाउँदा बिहीबार एक युवतीको ज्यान गएको छ।

हेलम्बु गाउँपालिका-५ सिरिसेकी २२ वर्षीया निशा कुमारी तामाङलाई मेलम्ची खोलाले बिहान बगाएको थियाे ।

खोला तर्ने क्रममा उनलाइ बगाएको प्रहरीले जनाएकाे छ । घटनाकाे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हेलम्बु, प्रहरी चौकी तालामाराङ र अस्थायी प्रहरी पोष्ट शेराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा मेलम्ची गाउँपालिका-६ स्थित मेलम्ची खोलामा उनको शव फेला सुरक्षा अधिकारीहरुले जनाए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.