Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाज
  3. सिन्धु तामाङ पत्रकारको नेतृत्वमा प्रितम
 सिन्धु तामाङ पत्रकारको नेतृत्वमा प्रितम
समाज

सिन्धु तामाङ पत्रकारको नेतृत्वमा प्रितम

by वरकाेबाेट संवाददाता December 2, 2024

सिन्धुपाल्चोक-तामाङ पत्रकार संघ सिन्धुपाल्चोक अध्यक्षमा प्रितम गोले तामाङ चुनिएका छन् ।

सदरमुकाम चौतारामा सोमबार भएको संघको प्रथम अधिवेशले तामाङको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्ष अश्मी स्याङ्तान तामाङ, सचिबमा फूलमान तामाङ, कोषाध्यक्षमा सुरेन्द्र तामाङ तथा सहसचिवमा बिपना गोले तामाङ र आइसिङ तामाङ चयन भएका छन् ।

त्यस्तै अधिवेशनले प्रेम लामा, शर्मिला गोले तामाङ र सागार तामाङलाई संघको सदस्यमा छनौट गरेको छ ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.