आजकाे दृश्य मल्लकालीन सहर by वरकाेबाेट संवाददाता December 29, 2023 सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सुन्दर तौथली गाउँ । यो गाउँ मल्लकालीन समयमा आसपासका भू–भागको राजधानी थियो । तस्बिर : सुभव श्रेष्ठ