बाढीकाे विनास

इन्द्रावती नदीमा आइतबार राति आएको बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चाेक  पाँचखरी थाङपाल गाँउपालिका वडा नम्बर १,२ र ६ जोड्ने चिण्डेस्थित झोलुङ्गे पुल

पूर्व १ नम्बर चाैतारा

पूर्व १ नम्बर चाैतारा : विकसित सिन्धुपाल्चाेक सदरमुकाम चाैतारा । तीसकाे सुरुवाती दशकमा पूर्व १ नम्बर चाैताराबाट काभ्रेपलाञ्चाेक जिल्ला पनि

सिन्धुकाे गहना, हेलम्बुकाे शान : आमा याङ्ग्री

सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिकामा रहेका धार्मिक पर्यटकीय स्थल आामा याङ्ग्री । ३ हजार ९ सय ४२ मिटरकाे आामा याङ्ग्री तीर्थाटन र

नजिकको पर्यटकीय तीर्थ

राजधानी काठमाडौँबाट सबैभन्दा नजिक पर्ने जुगल हिमशृंखला । सिन्धुपाल्चाेककाे जुगल गाउँपालिकास्थित हिमालको बेसक्याम्पमा पुगेर प्रथम जुगल हिमाल आरोही मिलन तामाङले

मल्लकालीन सहर

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकास्थित सुन्दर तौथली गाउँ । यो गाउँ मल्लकालीन समयमा आसपासका भू–भागको राजधानी थियो । तस्बिर : सुभव श्रेष्ठ

मार्चपास तयारी :

सिन्धुपाल्चाेककाे मेलम्चीमा साेमबारदेखि सुरु नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियाेगितामा सहभागी विद्यार्थी मार्चपासकाे तयारी गर्दै । तस्बिर : देवराज सुवेदीकाे फेसबुकपेजबाट