आजकाे दृश्य बाढीकाे विनास by वरकाेबाेट संवाददाता July 15, 2024 इन्द्रावती नदीमा आइतबार राति आएको बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चाेक पाँचखरी थाङपाल गाँउपालिका वडा नम्बर १,२ र ६ जोड्ने चिण्डेस्थित झोलुङ्गे पुल । तस्वीर : देवराज सुवेदी / रासस