Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. आजकाे दृश्य
  3. सिन्धुकाे गहना, हेलम्बुकाे शान : आमा याङ्ग्री
 सिन्धुकाे गहना, हेलम्बुकाे शान : आमा याङ्ग्री
आजकाे दृश्य

सिन्धुकाे गहना, हेलम्बुकाे शान : आमा याङ्ग्री

by वरकाेबाेट संवाददाता January 17, 2024

सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिकामा रहेका धार्मिक पर्यटकीय स्थल आामा याङ्ग्री । ३ हजार ९ सय ४२ मिटरकाे आामा याङ्ग्री तीर्थाटन र पदयात्राकाे लागि आन्तरिक तथा बाह्य पर्यटककाे राेजाइमा पर्ने गरेकाे छ । राजधानी काठमाडाैँबाट नजिक पर्ने आामा याङ्ग्री दुई दिनमै पुगेर फर्कँन सकिन्छ ।

तस्बिर : सामाजिक सञ्जाल

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.