चाैतारा साँगाचाेकगढी-७ बालमैत्री वडा घाेषित

चाैतारा-चाैतारा साँगाचाेकगढी नगरपालिका-७ लाई बालमैत्री वडा घाेषणा गरिएकाे छ । ६० ओैं बालदिवसकाे अवसरमा शनिबार एक समाराेहबीच बालमैत्री वडा घाेषणा

भोटेकोसीमा खसेको बोलेरामा थिए पुरुष र महिला, नदीमा भए बेपत्ता

चाैतारा-सिन्धुपाल्चोकस्थित बाह्रबिसे-तातोपानी सडकअन्तर्गत छ्याक्सानजिकै भोटेकोसी नदीमा शुक्रबार खसेको बोलेरो गाडीमा सवार चालकसहित २ जना अझै फेला परेका छैनन्। जिल्ला प्रहरी

इन्द्रावती नदी थुनिएको छैन तर सावधानी भने अपनाऔँ–स्थानीय प्रशासन

मेलम्ची–इन्द्रावती नदी नथुनिएको स्पष्ट पार्दै स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन तर आतंकित नबन्न आग्रह गरेको छ ।

अवरुद्ध पाँचपोखरी जोड्ने सडक सुचारु हुँदै

गत असार १ गते र त्यसपछि आएको बाढी र पहिरोका कारण कटान हुँदा मेलम्ची–तिपेनी–भोताङ सडक ठाउँ ठाउँमा अवरुद्ध छ ।

किशाेरी बेपत्ता पारेको मुद्दामा रामबहादुर बम्जनसँग अदालतले माग्याे ३ लाख धरौटी

बम्जनलाई सर्लाही जिल्ला अदालतले असार १७ गते बाल यौन दुरुपयोगको मुद्दामा १० वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने

रामबहादुर बम्जनसँग सरकारी वकिलको कार्यालयले थाल्यो बयान

मानव बेचविखन र व्यक्ति बेपत्ता बनाएको दुई मुद्धामा बयान जारी चौतारा–आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जनसँग जिल्ला सरकारी वकिलको कार्यालय

सडक सम्पर्कले जोडिए बाह्रविसे–तातोपानी

बाह्रविसे–अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड बिहीबार सडक सम्पर्कले जोडिएको छ । भोटेकोसी नदीमा ह्युम पाइप राखेर टुटेको सडक सम्पर्क अस्थायी रुपमा

सांसद सापकोटाको नेतृत्वमा भौतिक पूर्वाधारमन्त्रीसँग छलफल, खागदल खोलामा तत्काल बेलिब्रिज राखिने

काठमाडौं-बाह्रविसे नगरपालिका वडा नं ३ स्थित खागदल खोलामा तत्काल बेलीब्रिज राखिने भएको छ । पुल बगाउँदा अरनिको लोकमार्ग अबरुद्ध भएपछि

सिन्धुपाल्चोकमा बाढीको बितण्डा (हेर्नुहाेस्, ६ तस्बिरमा)

चौतारा–सिन्धुपाल्चोकमा हरेक वर्षामा साना–ठूला प्राकृतिक प्रकोप निम्तिने गरेको छ । त्यसले व्यापक जनधनको क्षति गर्दै आएको छ । यो सिजनको